समय बेइमान

म पर्खीरहेछु कालो आकश् देख्छु जव्लामुखिझै सुर्य रातो, रगताम्य हावामा डरको आक्रन्त वेग् हल्चल्को आधारभुमिमा आशाका अवशेसहरु छरप्रस्ठ, विभत्श समय वेमान् रिक्ततमा अल्झैराख्न सिपलु, कुटिल प्यला भित्रका तिर्खाहरुम अघोर बिचलित तृष्नाहरु मध्य सागर मा डुबेका डुंगा आनी वातावरनका करुन वेदन स्वचालित ध्वनिका स्पन्दन हरु अनि, शब्दहरुका अनर्थबोध् जटिल तर सुगम्, हेर्नलाई हरेश खाएका पाईलाहरु ठेस लगेर लडेक, चन्दन का आस्थामा रमेका सपनाका बिभात्श हत्या र कालान्तरमा, आशाका...

"श्राप"

हे ईश्वर तँ पापी होस्, तँ लाक्षी होस्, मेरो आँखाको आँशुको श्राप तँलाई लगोस् मेरो शब्दको तृतिय श्रेणी हे पात्र, तँ चुँडेर लान सिपलु, तँ हरेर लान कुटील्, तेरा बारेमा भएका ग्रन्थ हरु अनर्थ कालो महसगर मा कुहिएर गनएको तेरै छोरको लाशले थिचोस् तँ के जान्दछस मतृत्वो तँ के जान्दछस भातृत्वो तेरो ध्यह साधै खोस्नैमा गयो तर आज तैंले मेरो आस्था खोसिस् तँ खलपात्र होस यो जीवनको मेरा हरेक पाइलामा लगेको ठेशको तलाईं पिडा भैदिए मेरा हरेक नामर्दिपनको एहसास तलाईं भैदिए तेरा...