हे ईश्वर
तँ पापी होस्,
तँ लाक्षी होस्,
मेरो आँखाको आँशुको श्राप तँलाई लगोस्
मेरो शब्दको तृतिय श्रेणी हे पात्र,
तँ चुँडेर लान सिपलु,
तँ हरेर लान कुटील्,
अनर्थ कालो महसगर मा
कुहिएर गनएको तेरै छोरको लाशले थिचोस्
तँ के जान्दछस मतृत्वो
तँ के जान्दछस भातृत्वो
तेरो ध्यह साधै खोस्नैमा गयो
तर आज तैंले मेरो आस्था खोसिस्
तँ खलपात्र होस यो जीवनको
मेरा हरेक पाइलामा लगेको ठेशको तलाईं पिडा भैदिए
मेरा हरेक नामर्दिपनको एहसास तलाईं भैदिए
तेरा गुप्ताअङग्बाट सहश्रा धारा रक्तश्राव भैदिए
मेरो शब्दको तृतिय श्रेनिको हे खल्-पात्र
तँ बिजोगी हुन्थिस्, ता बियोगी हुन्थिस्,
अनी बल्ल तेरा आखा खुल्थ्यो
अनी बल्ल तेरा छती पोल्थ्यो
यधपि, तलाईं म "तपाईं" भनेर सम्बोधन गर्छु
कम्सेकम मानव जीवनको परिचय दिन्छु
सत्यनास होस तेरो
Copyright ©&ⓟ. All rights reserved
0 comments:
Post a Comment